सन्दर्भः जनयुद्ध दिवस

जनयुद्धको उद्गमस्थल रुकुम पश्चिममा यसरी मनाइयो जनयुद्ध दिवस (हेर्नूस् तस्विरमा)

जनयुद्धको उद्गमस्थल मानिने रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते चारवटा प्रहरी चौकीमा पहिलो फौजी कारबाही गरेर जनयुद्ध घोषणा गरेको थियो ।

सोही दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइँदै आएको छ । उक्त जनयुद्ध २०६३ मंसीर ५ गते पूणर्बिराम लागेको थियो ।

तस्विरः वसन्त खड्का/रुकुम पश्चिम

सम्बन्धित