आजको कार्टुन

ओलीको अक्सिजन सिलिन्डर भरिया नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता देखिने व्यक्तिले अक्सिजन लगाएका छन् । पछाडि अक्सिजन सिलिन्डर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल जस्ता देखिनेले समाएका छन् । उनीहरुको त्यो गतिविधि दौडी रहेको कुकुरले मन्टो पछाडि फर्काएर हेरिरहेको छ । यो कार्टुन आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित