जनअपेक्षाअनुसार काम गरेका छौः वडाध्यक्ष रास्कोटी

सुर्खेतस्थित लेकवेशी नगरपालिका वडा नम्बर ५ कार्यालयले वडामा हालसम्म गरेका कामको प्रगति सुनाउँदै वडाध्यक्ष खड्कबहादुर रास्कोटी । वडाले जनअपेक्षा र आवश्यकताअनुसार विकास गरेको जनाएको छ । प्रस्तुत छ वडाध्यक्ष रास्कोटीसँग खबर पश्चिमेलीले गरेको कुराकानी ।

सम्बन्धित