गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज (मंगलबार) बिहान निधन भएको छ ।

फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

सम्बन्धित